Techie IT
शनिबार, वैशाख ६,२०८२

टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकालाई


काठमाडौं । टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो ।
पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए पनि कप्तान बाबर आजम ५ रनमै आउट भए ।

 


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकालाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545