एमालेलाई परास्त गर्नकै लागि गठबन्धन बनाइएको हो : रामकुमारी झाँक्री

रुपन्देही । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेलाई परास्त गर्नकै लागि वर्तमान गठबन्धन निर्माण भएको बताएकी छिन् ।
आज बिहीबार बुटवलस्थित रिपोटर्स क्लबमा आयोजना गरिएको साक्षातकार कार्यक्रममा उनले गठबन्धनले एमालेलाई परास्त गरेरै छोड्ने विश्वास समेत व्यक्त गरेकी छिन् । एमालेले चुनाव जित्दा देश नबन्ने दाबी गर्दै उनले गठबन्बन्धनलाई चुनाव जिताउन पनि मतदातासमक्ष अपिल गरेकी छिन् ।
आगामी निर्वाचनबाट एमालेलाई साइजमा ल्याएर गठबन्धनले पुनः सरकार बनाउने र त्यो सरकारले मात्रै देशको विकास र समृद्धिको यात्रा तय गर्ने जिकिर झाँक्रीको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्