Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वर नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन कार्यक्रम सम्पन्न


काठमाडौं  । तारकेश्वर नगरपालिका जरङ्खु हुदै धर्मस्थली बजार र नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन गरिएको छ ।तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन , पूर्व नगरप्रमुख रामेश्वर बोहरा , उप -प्रमुख  सृजना बुर्लाकोटी ज्यूहरु द्वारा प्रबेशद्वारको सामुहिक उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा धर्मस्थली प्रवेश द्वार कमिटीको अध्यक्ष सानुबाबु बिंदुकार, ता.न.पा वडा नं-६ धर्मस्थलीका वडा अध्यक्ष श्री घनश्याम श्रेष्ठ ,नगर वडा अध्यक्ष लगायत बिभिन्न पार्टीका प्रतिनिधिहरू , अनुगमन समितिका प्रतिनिधि, समाजसेवी, बुध्दिजीवि तथा वडाबासीहरूको पनि उपस्थिति देखिएको थियो |


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #कृष्णहरि महर्जन, #तारकेश्वर नगरपालिका, #तारकेश्वर नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन कार्यक्रम सम्पन्न, #रामेश्वर बोहरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545