Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक परेको छ ।

थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले बताउनुभएको छ ।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ । दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ


क्याटेगोरी : समाचार
ट्याग : #एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक, #रामबहादुर थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545