Techie IT
आईतबार, वैशाख ७,२०८२

मुस्कान सहितको सेवा दिन कर्मचारीलाई तरुण दलका अध्यक्ष गुरुङको आग्रह


काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले कर्मचारीहरुबाट मुस्कान हितको सेवा जनतालाई दिन सक्यो भने मात्र देशमा सुशासन कायम हुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति पर्वतद्वारा आयोजना गरिएको मोदिवेणी बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाइ खाध्यान्न बितरण एबम स्वास्थ्य परिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली काङ्ग्रेसको अत्यन्तै शक्तिशाली सुभेच्छुक संस्था निजामती कर्मचारी युनियन रहेको र यश युनियनमा आवद्ध हुनुभएको कर्मचारीहरुले जनताको काम फास्ट ट्र्याकमा गरिरहेकोमा उनले धन्यवाद दिए ।

पुन्यभुमी मोदिवेणीमा जेष्ठ नागरिक हरु आजको दिनमा अध्यक्ष गुरुङ्ले येस्तो कार्यक्रम राखेको र आफुलाइ येस खाध्यान्न बितरण जस्तो पुण्यको कार्यमा सम्लग्न गराएकोमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती पर्वतलाई उनले धन्यवाद दिए ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #विद्वान गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545