नेपाल नेपालीले चलाउने हो, अरुले होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश युवाले नै बनाउने बताउनुभएको छ ।
शुक्रबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बनाउने मान्छे मै हो भनेर आफूबाट सुरु गर्नुपर्ने बताउनुभयो । ‘देश बनाउने युवाले हो, देश बनाउने आत्मविश्वासले, देश बनाउनु उद्यमशीलताले हो’, ओलीले भन्नुभयो ।
विगतमा लडेर रक्षा गरिएको देश आज अडिए पुग्ने उहाँले बताउनुभयो । ओलीले नेपाल बनाउन र जोगाउन अब लड्नु नपर्ने प्रष्ट पार्नुभयो । देश जोगाउन र बनाउन अब स्पष्ट अडान राखेर अडिए पुग्ने उहाँले बताउनुभयो । हरेक देशले लडेर राष्ट्रियता रक्षा गरेको छ, आज हामीले लडेर रक्षा गर्नु पर्दैन, हाम्रा राष्ट्रिय हितहरूमा, अडानहरूमा हामी अडिए पुग्छ, नेपाल नेपालीले चलाउने हो, अरूले होइन, नेपाल नेपालीले बनाउने हो अरूले होइन’ ओलीले भन्नुभयो ।
देश बनाउनको लागि आत्मविश्वासका साथ अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो । यसको लागि नेतृत्व विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्