सिट बाँडफाँटको कुरा दुईदिनभित्र मिल्छ : सञ्चारमन्त्री

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सिटबाँडफाँटमा जुटेका सत्ता गठबन्धन दलहरुबीचको सहमति अन्तिम चरणमा पुगेको सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बिहीवार बिहानदेखि राति १० बजेसम्म प्रधानमन्त्री निवासमा चलेको छलफल सहमतिको नजिक पुगेको र अबको दुईदिनभित्र त्यसको रिजल्ट आउने उनले बताए ।
“कुरा मिल्नको लागि नै यति लामो समय लागेको हो । न्यायचित र सम्मानजनक ढंगले र सबैले मैले जित्य भन्ने स्पिडका साथ हामीले भाग बण्डा अथवा सिटको बाँडफाँडको अन्तिम चरणमा पु¥याएका छौं । अबको दुई दिन पछि सम्पुर्ण रुपले आ आफ्नो हिसावले गृहकार्य गरेर अन्तिम चरणको निर्णय सुनाउने छौं । ”
न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने र निर्वाचन जित्ने भन्दा देशलाई मिलेर अघि बढाउने विषयमा छलफल भएको उनको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ज्ञानेन्द्रबहादुर कार्की, #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्