Techie IT
शनिबार, वैशाख ६,२०८२

 स्वःप्रदीप गिरीको १३ औं पूण्यतिथीको अवसरमा वृक्षरोपण कार्यक्रम


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका दिवंगन नेता प्रदीप गिरी अहिले पनि साथमै रहेको अनुभूति भइरहेको बताएका छन् ।
स्वःप्रदीप गिरीको १३ औं पूण्यतिथीको अवसरमा आयोजित श्रद्धान्जली तथा वृक्षारोपण कार्यक्रममा थापाले गिरी आफुहरुको बिचमा छैनन् भन्ने अनुभति नभएको बताएका हुन् । स्व. गिरीलाई सम्झनु भनेकै उनको विचारहरुलाई मर्न नदिएर व्यवहारमा लागु गर्नु रहेको थापाको भनाई छ ।

(प्रदिप गिरीलाई सम्झने भनेकै उनको विचारहरुलाई मर्न नदिनु हो । उजको विचार र चिन्तनलाई निरन्तर रुपमा लेख्ने पढ्ने र त्यसलाई निखार्ने हो । )
स्वःप्रदीप गिरीको १३ औं पूण्यतिथीको अवसरमा उनको सम्झनामा १०८ वटा रुख रापिएको छ । गिरीलाई बोट विरुवा र रुखको छहारी एकदमै मनपर्ने भएको हुँदा रुख रोपेको थापाले बताए ।।


क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #प्रदीप गिरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545