सन्दीपले ५ विकेट लिएसँगै केन्या १०१ रनमा सीमित

काठमाडौँ । केन्याले चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १०२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको घरेलु टोली केन्याले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन जोड्यो ।
केन्याको नैरोबीमा जारी खेलमा ब्याटिङतर्फ केन्याका लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने अर्का खेलाडी कोलिन्स ओबुयाले २० रन जोडे ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ५, आदिल अन्सारीले २, सहहाब आलमले र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
आजको खेल जितेमा ५ वटा टी–२० सिरिज १ खेल अगावै नेपालले जित्नेछ । जारी सिरिजमा नेपालले २ र केन्याले १ खेल जितेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #चौथो टी–२० अन्तर्राष्ट्रिय खेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्