Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानमन्त्री देउवाद्वारा केसीको निधनप्रति दुःख व्यक्त


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीकी आमा चन्द्रमाया केसीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले एक शोक विज्ञप्तिमार्फत चन्द्रमाया केसीको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोकाकूल परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545