तीजको अवसरमा आयोजित कार्यक्रममा छमछमी नाचे अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तीजका अवसरमा आयोजित कार्यक्रममा छमछमी नाचेका छन् ।
शनिबार पार्टीको केन्द्रीय कमिटीको बैठक समापनपछि नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गरिएको केन्द्रीय सदस्यहरुलाई स्वागत तथा तीज कार्यक्रमलाई हार्मोनियम र गितार बजाएर ओलीले उद्घाटन गरेका थिए ।
निकै रोमान्चक मुडमा प्रस्तुत भएका ओलीले महिला नेतृ तथा युवाहरुसँग आफू पनि नाचेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्