Techie IT
शुक्रबार, वैशाख ५,२०८२

नेपालमा थप एक सय ७३ जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालमा थप एक सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #कोरोना संक्रमण, #कोरोना संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545