Techie IT
आईतबार, वैशाख ७,२०८२

मौन अवधि २४ घण्टा बनाउन निर्वाचन आयोगलाई एमालेको प्रस्ताव


काठमाडौं। नेकपा एमालेले आगामी निर्वाचनका लागि मौन अवधि २४ घण्टाको मात्रै बनाउनुपर्ने सुझाव निर्वाचन आयोगलाई दिएको छ ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता, २०७९ माथि आफ्नो सुझावहरू प्रस्तुत गर्दै एमालेले सो प्रस्ताव अगाडि सारेको हो ।

नेकपा एमालेले आचारसंहिताका विभिन्न बुँदामा दफावार संशोधन आवश्यक रहेको भन्दै भन्दै विभिन्न प्रस्ताव आज निर्वाचन आयोगसमक्ष प्रस्तुत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545