Techie IT
आईतबार, वैशाख ७,२०८२

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै


काठमाडौं । सिट बाँडफाँटको लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ ।

बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्न लागेका छन् ।

कार्यदलले सिट बाँडफाँटको जिम्मा संयोजक सिटौलालाई दिइएको थियो ।

साउन २० गतेको पाँचदलीय गठबन्धनको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्ता गठबन्धन, #सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545