Techie IT
आईतबार, वैशाख ७,२०८२

हर्क साम्पाङ र प्रचण्ड बिच भेटवर्ता


 काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवर्ता गरेका छन् ।

धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #धरान उपमहानगरपालिका, #पुष्पकमल दाहाल प्रचण्ड, #हर्क साम्पाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545