Techie IT
शनिबार, वैशाख ६,२०८२

२४ घण्टामा थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ५ हजार ६१९ जनाको नमूना परीक्षणबाट ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० जना पुगेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545