भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएर पठाएको छ ।
नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले घटेको छ । यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
नेपाली बजारमा हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।
योसँगै आईओसीले घटाएर पठाएको मूल्यसूची संख्या तीन पुगेको छ । तर, नेपाल सरकारले यसअघि घटेर आएको मूल्य समेत अहिलेसम्म समायोजन (घटाएको) छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल आयल निगम, #भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्