Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लाग्यो: हर्क साम्पाङ


काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाडौं आएका साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो १ प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो १’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरान उपमहानगरपालिका, #हर्क साम्पाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545