Techie IT
शनिबार, वैशाख ६,२०८२

माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई आज गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

हाल उनले घरमै आराम गरिरहेका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको तर केही दिन भेटघाट तथा कार्यक्रममा सहभागी नहुने बताइएको छ ।

उनी आज विहान पार्टीले आयोजना गरेको प्रशिक्षणमा सहभागी भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : ##माधव कुमार नेपाल, #कोरोना संक्रमण पुष्टि, #माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545