Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रतिनिधि सभाको बैठक बस्दै


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ ।
दिउँसो १ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यो सहित बेठकमा विभिन्न ९ वटा कार्यसूची तय भएका छन् । खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभाको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:30 am6:33 pm +0545