Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो


 काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।

जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा, #प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545