Techie IT
सोमबार, वैशाख ८,२०८२

डलर एकको खरिद दर १२६ रुपैयाँ र बिक्री दर १२७ रुपैयाँ


काठमाडौँ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ शनिबारकै कायम रहेकोे छ ।
अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा छ ।
यस्तै युरो एकको खरिद दर पनि स्थिर रहेको छ । जसको खरिद दर १२९ रुपैयाँ ४० पैसा रबिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डलर, #डलर एकको खरिद दर १२६ रुपैयाँ र बिक्री दर १२७ रुपैयाँ, #विदेशी मुद्राको विनिमय दर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545