Techie IT
आईतबार, वैशाख ७,२०८२

तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय


काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिमार्फत नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरे पनि संघले ब्याजदर नबढाउने भएको हो ।

तत्काल ब्याजदर नबढाउने निर्णय भएको संघले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, #नेपाल बैंकर्स संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545