आजको राशिफल
![](https://www.sajhapana.com/wp-content/uploads/2022/08/राशिफल.jpg)
काठमाडौँ । आज २०७९ साल साउन २० गते शुक्रबार । तपाईँको आजको दिन कस्तो रहनेछरु यस्तो छ आजको राशिफल
मेष ः धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ ।
वृष ः दिन राम्रो छ । सोचेर बोल्नुपर्ने देखिन्छ । मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।
मिथुन ः सम्पत्ति आर्जन हुनेछ । शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ । कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ ।
कर्कट ः दिन राम्रो छ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ । मनमा शान्ति बढ्नेछ । प्रेममा सफलता मिल्ने देखिन्छ । शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ ।
सिंह ः योजनामा बाधा अवरोध देखिन्छन् । त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ । दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ ।
कन्या ः रोगले छोड्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । साथीबाट सहयोग मिल्नेछ ।
तुला ः सोचेर मात्र बोल्नु राम्रो हुन्छ । पुरानो रोगले छोड्दै जानेछ । शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ ।
वृश्चिक ः नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ । रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला ।
धनु ः आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन् । शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ । असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।
मकर ः झुटा आरोप लाग्न सक्छन् । अनावश्यक खर्च बढ्नसक्छ । राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ । खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ ।
कुम्भ ः बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ । खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ ।
मीन ः दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राशिफल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्