Techie IT
आईतबार, वैशाख ७,२०८२

चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना पक्राउ


काठमाडौं । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम हालसम्म सार्वजनिक गरिएको छैन् ।



क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545