Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौँका शहरका गल्ली, चोक र सार्वजनिक स्थिलहरुमा फोहोरको पहाड


काठमाण्डौं । सर्वसाधारण यात्रु हिलो र धुलोको मारमा छन् । यस्तो भद्रगोल अवस्थामा काठमाडौँमा सञ्चालित विकास निर्माणका योजनाको गति हेर्दा सम्पन्न हुन कठिन अवस्था, समस्यै समस्याको जालोमा जेलिएको र अत्यन्त सुस्त गतिको कामहरु भएको देखिन्छ ।

अहिले त्यसमाथि शहरका गल्ली, चोक र सार्वजनिक स्थिलहरुमा फोहोरको पहाडनै बन्न लागेको छ । लामोदेखि फोहोर उठ्न सकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ, #काठमाडौँका शहरका गल्ली, #चोक र सार्वजनिक स्थिलहरुमा फोहोरको पहाड, #सर्वसाधारण यात्रु हिलो र धुलोको मारमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545