Techie IT
शुक्रबार, वैशाख ५,२०८२

देशभर आज थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ । देशभर आज थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार २५ नमुनाको परीक्षण गर्दा ७ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज दुई जनाको मृत्यु भएको छ भने संक्रमित दुई सय १५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

आज ५९ हजार ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #कोरोना संक्रमण, #देशभर आज थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545