Techie IT
आईतबार, वैशाख ७,२०८२

विवेकशील साझाका कर्णाली संयोजक दाहाल सहित सयौँ एमालेमा प्रवेश


सुर्खेत । विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

सुर्खेतमा आयोजित एक वृहत समारोहमा दाहाललगायत विभिन्न पार्टीबाट सयौँ नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #नेकपा एमाले, #शंकर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545