Techie IT
आईतबार, वैशाख ७,२०८२

कालिकोटमा माइक्रोबस दुर्घटना


काठमाडौँ । कालिकोटमा माइक्रोबस दुर्घटना भएको छ । कालिकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो ३ः ४५ बजेतिर दुर्घटना भएको हो ।

हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छ।

घटनाको पुरा विवरण भने आउन बाँकी रहेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #कालिकोटमा माइक्रोबस दुर्घटना, #दुर्घटना, #माइक्रोबस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545