Techie IT
आईतबार, वैशाख ७,२०८२

नारायणगढमा मानव अधिकार सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न


चितवन । चितवन प्रहरीको मानव अधिकार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम (बुधबार) सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत
वडा प्रहरी कार्यालय नारायणगढ र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा भरतपुर महानगरपालीका वडा नंम्बर ३ स्थित वडा प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा “मानब बेचबिखन सम्बन्धि सचेतनामुलक कार्यक्रम” सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा कार्यालयमा आएका सेवाग्राहीहरुलाई वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक लेखनाथ सिग्देलले मानब आधिकार सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545