Techie IT
आईतबार, वैशाख ७,२०८२

ततकालिन मेयर शाक्यले झिकाएका तीन वटा दमकल काठमाडौं आईपुगे


काठमाडौं । काठमाडौं महानगरपालिकाका ततकालिन मेयर विद्यासुन्दर शाक्यले झिकाएका तीन वटा दमकल काठमाडौं आईपुगेका छन् । ईन्डोनेशियाबाट खरिद गरिएका ती दमकल आज विहान काठमाडौं आईपुगेको मेयर बालेन शाहले बताएका छन् ।

मेयर बालेन शाह ले भनेका छन,–‘यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको दमकल आज आईपुगेका छन् ।’ पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए।

आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545