नागार्जुनमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

काठमाडौँ । काठमाडौँको नागार्जुनमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।
काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका हुन।
गए राती १ः०० बजे हर्साखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
घाइते पाँचै जनाको काठमाडौँको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य छ । उनीहरु मध्ये केही अलि अलि बोल्न सक्ने तर त्रसित अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #चितुवाको आक्रमण, #नागार्जुन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्