Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस


काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरिक्षक (एसपी)को प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

शनिबार बसेको बढुवा समितिको बैठकले एसपीबाट एसएसपी बढुवाका लागि सिफारिस गरेको हो। बढुवा समितिकी सदस्य सचिव प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पूजा सिंहले जारी गरेको पत्रानुसार बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा सिफारिस पर्नेहरूको सूची

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #गृह मन्त्रालय, #नेपाल प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545