Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित


काठमाडौँ, २२ असार ।  प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । यद्यपी अर्थमन्त्री शर्माले संसदमा आफना कुरा राखेर राजीनामा दिने मुडा बनाएको बाहिर प्रचार गरिएपनि प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी गरेको थियो


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545