Techie IT
शनिबार, वैशाख ६,२०८२

मंसिर पहिलो सातामा निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव


काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिर पहिलो साता प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने भएको छ ।

आयोगले वुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति सिफारिस गर्ने भएको छ ।

आयोगले मिति सिफारिस गरेपछि मन्त्रिपरिषदले १२० दिन समय राखेर एक वा दुई हप्ताभित्र निर्णय गर्ने बताइएको छ ।

अयाोगले एर्क चरणमा संसद र प्रेदशको निर्वाचन गर्न सिफारिस गर्न लागेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545