Techie IT
मंगलबार, वैशाख ९,२०८२

साना किसान कृषि सहकारी संस्था बाराबाट १३ लाख चोरी


बारा । बारास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको मुख्य कार्यालयबाट गए राती करिब १३ लाख रुपैयाँ चोरी भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ को बडहर्वामा मुख्य कार्यालयबाट संस्थाको सेफमा रहेको १२ लाख ७३ हजार नौ सय पन्ध्र रुपैयाँ चोरी भएको संस्थाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा पेशेवर चोर समूहबाट चोरी गरेजस्तो देखिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #चोरी, #साना किसान कृषि सहकारी संस्था लिमिटेड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545