Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा नगरपालिकाको नगर सभा अन्तरगत एघारौं अधिवेशन सम्पन्न (फोटोफिचर)


टोखा नगरपालिकाको नगर सभा अन्तरगत एघारौं अधिवेशन आज सम्पन्न भएको छ ।
टोखा नगरपालिकाको नगरसभा यहि असार १० गते शुरु भएको थियो ।

नगर सभाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मतिले पारित गरेको छ ।
नगरसभामा आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मतिल रुपमा पारित गरिएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आगामी आर्थिक २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम पारित गरियोस् भनि नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।
त्यसपछि नगर सभाका सदस्यहरुले तालि बजाएर सर्बसम्मत रुपमा पारित गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545