Techie IT
सोमबार, वैशाख ८,२०८२

काठमाण्डौ स्थित भारतीय दुतावास भित्र गोली चल्यो, एक जनाको मृत्यु


असार २० काठमाण्डौँ । काठमाडौं स्थित भारतीय दुतावास भित्र गोली चल्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । दिँउसो गोली चलेर एक जनाको मृत्यु भएको हो । अहिले नेपाल प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

ती सुरक्षाकर्मीले आफैले गोली हानेको हुन सक्ने आशंका गरिए पनि त्यसको पुष्टी हुन बाँकी छ ।

मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोली चल्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545