टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई दिइएको मुकुट विवादमा

काठमाडौँ । टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई दिइएको मुकुट विवादमा परेको छ ।
शनिबार शोका विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मुकुट लगाइदिएका थिए ।
संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने भन्दै विरोध गरेका हुन् ।
अभियन्ताहरुले यो मुकुट ¥याप ब्याटल जितेर पाउने पुरस्कार नभएको भन्दै पञ्च तथागतअनुसार बनाइएको त्यसको राख्न ध्यान दिन आग्रह गरेका छन् ।
उता सोका आयोजकले भने आफूहरुलाई मुकुट चाहिएको र आफूले आधा घण्टा अगाडि मात्रै पाएको बताए ।
रियालिटी शोको फिनाले शनिबार सम्पन्न भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टीभी रियालिटी शो ‘नेपहप, #बालेन्द्र साह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्