Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, १५ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६२० जनामा गरिएको नमुना परीक्षणमा ६२ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हाल देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545