Techie IT
शनिबार, वैशाख ६,२०८२

शेयर बजारमा पहिरो जाने क्रम निरन्तर जारी


काठमाडौँ। शेयर बजारमा पहिरो जाने क्रम निरन्तर जारी छ ।

साताको पाँचौँ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.२५ अंकले घट्दै १८४८.२८ को बिन्दुमा झरेको छ ।

त्यस्तै, आजको दिन सबै कम्पनीले गुमाएका छन् भने कारोबार रकम भने केही बढेको छ ।

बिहीबार विभिन्न कम्पनीका ५० लाख कित्ता शेयर किनबेच हुँदा करिब एक अर्ब ५० करोडका कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545