काठमाडौंका मतदाताहरुलाई सहजता पुर्वक नामावालीमा समावेश गराउन एमाले काठमाडौंको ध्यानाकर्षण
११ वटै पालिकामा निर्वाचन कार्यालय स्थापना गर्न माग

काठमाडौं । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता हुन योग्य नेपाली नागरिकको मतदाता नामावली सहजता पुर्वक मतदाता नामावालीमा समावेश गराउन ध्यानाकर्षण गराएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापा पत्र बुझाउँदै आसन्न दिनमा सम्पन्न हुने संघ तथा प्रदेशसभा निर्वाचन समेतलाई मध्यनजर राख्दै निर्वाचन आयोगको नियमित कामलाई व्यवस्थिति गर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौँबाट मतदाता नामावलीमा नाम समावेश गर्ने काम भईरहेको तर अब्यवस्थीत भएको उल्लेख छ 𑅁
वर्तमान सरकार नागरिकहरुको सहजताको चाहना पुरा होस् भन्ने सकारात्मक चिन्तनले कुनै पनि बिषयमा योजना बनाएर कार्यान्वन गर्ने पक्षमा देखिदैन तसर्थ
कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता हुन योग्य नेपाली नागरिकले मतदाता नामावली सहजता पुर्वक आफ्नो नाम मतदाता नामावालीमा समावेश गराउन ध्यानाकर्षण गराएको छ 𑅁
जिल्ला निर्वाचन कार्यालय काठमाडौँको वरिपरी बिहान देखि बेलुका साँझसम्म काठमाडौँ वासीहरु मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न लाईनमा बसेर थकित हुनु पर्ने अवस्था रहेको र भूगोल अनुसार जिल्ला निर्वाचन कार्यालय आइपुग्दा पनि निकै समय लाग्ने सकेसम्म प्रत्यक वडा वडामा त्यो कार्य सम्पादन गर्नु अथवा नसक्ने परिस्थितिमा ११ वटै पालिकामा निर्वाचन कार्यालय व्यवस्थित गरेर अनिवार्य रुपमा मतदाता नामावलीमा नाम समावेश गर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी ध्यानाकार्षण पत्र प्रस्तुत गरेको छ𑅁
क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौं
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्