भिमसेनथापा ३ मा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म मदिरा विक्री वितरणमा रोक

गोरखा। भिमसेनथापा गाँउपालिका वडा नं ३ मा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म कुनै पनि किसिमका मदिरा एवम् मदिराजन्य पदार्थहरुको विक्री वितरणमा वडाले रोक लगाएको छ ।
उक्त निर्णय वडा नं ३ को वडा समिति एव्म सम्पूर्ण व्यपारी र प्रहरीको संयुक्त बैठकले २०७९ ०३ ०४ गते देखि लागुहुने गरि सहमति भएको हो ।
वडा कार्यलयले सुखी, समृद्ध, समुन्नत, सभ्य, सुसंस्कृत एवम् नमुना वडा बनाउन बद्धिजीवि, समाजसेवी, राजनीतिज्ञ, व्यपारी, व्यवसायी, उद्यमी, शिक्षक, विद्यार्थी सम्पूर्ण वडावासीहरुमा अनुरोध गरेको छ ।
साथै वडा अध्यक्ष ऋषिराम लामिछानेले समाजमा रहेका सामाजिक बिकृति न्यनिकरण गर्न , महिला हिंसा कम गर्न तथा शान्ति कायाम गर्नको लागि यो निर्णय गरिएको साझा पाना लाई जनकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #ऋषिराम लामिछाने, #भिमसेनथापा गाउँपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्