Techie IT
शनिबार, वैशाख ६,२०८२

एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश


काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा हङकङसँग ७ विकेटले पराजित भए पनि नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गरेका थियो ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेपाल सेमिफाइनलमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545