Techie IT
आईतबार, वैशाख ७,२०८२

अखिल नेपाल फुटबल सङ्घको निर्वाचन सोमबार हुँदै


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको निर्वाचन सोमबार हुँदै छ ।

बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा हुन लागेको निर्वाचनमा सहभागी हुन देशभरका अधिकांश प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् ।

४ वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा अर्का उम्मेदवारको रुपमा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि रहनुभएको छ । चुनाव रोचक हुने देखिएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #अखिल नेपाल फुटबल सङ्घ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545