Techie IT
शनिबार, वैशाख ६,२०८२

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकमा, अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक,२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक असार ५ः०० गते आइतबार दिनको १ः०० बजे बस्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रियसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545