Techie IT
आईतबार, वैशाख ७,२०८२

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा वृक्षारोपण


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय परिसरभित्र आज वृक्षारोपण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवस ५ जुन‚ २०२२ को अवसरमा राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलको बिरुवा रोप्नुभएको हो ।

उहाँले हरेक वर्ष विश्व वातावरण दिवसका दिन राष्ट्रपति कार्यालय परिसरभित्र वृक्षारोपण गर्दै आउनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545