Techie IT
शनिबार, वैशाख ६,२०८२

इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन


अर्जेन्टिनाले फाइनलसिमा २०२२ को उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा बुधवार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनालाई जीत दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।

यस जीतसँगै अर्जेन्टिना तेस्रो संस्करणको फाइनलसिमाु च्याम्पियन बनेको छ । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ। इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।

एजेन्सी


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #अर्जेन्टिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545