७.१९ अंकले घट्यो नेप्से

काठमाडौँ। सरकारले आगामी आर्थक वर्ष २०७९/०८० को बजेट संघीय संसद्मा पेस गरेदेखि आरोलो लागेको सेयर बजार साप्ताहिक कारोबारको तेस्रो दिन (बुधबार) पनि घटेको छ।
बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.१९ अंकले घटेर २१३०.७३ विन्दुमा ओर्लिएको छ। यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि १.१६ अंकले घटेर ४१४.४७ विन्दुमा पुगेको छ।
बुधबार कारोबारमा आएकामध्ये ३ वटा मात्रै समूहको उपसूचक उकालो लागेको छ। बुधबार जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको उपसूचक उकालो लागेका छन्। अन्य १० समूहको उपसूचक भने ओरालो लाग्यो। सबैभन्दा बढी व्यापार समूहको उपसूचक १.८३ र जीवन बिमा समूहको उपसूचक १.५ प्रतिशतले घट्यो।
क्याटेगोरी : समाचार
ट्याग : #नेप्से
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्