राष्ट्रिय महत्त्वका आयोजना अगाडि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बैठकले राष्ट्रिय महत्त्व आयोजना सुरु गर्दा प्राथमिकताको आधारमा गुणस्तरीय रुपमा आयोजना अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले जनकपुर–जयनगर–कुर्था–बर्दिबास हुँदै निजगढ सम्मको निर्माणाधीन रेल पूर्वाधार आयोजनाको स्थलगत अनुगमन गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग रेल तथा मेट्रोरेल विकास आयोजनाको वर्तमान अवस्थाबारेमा समिति सदस्यहरूले जिज्ञासा गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, #रेल विभाग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्